प्रभा रावत
सुर्खेत, १५ साउन (जागरण) । पछिल्लो समय सुर्खेत सहित छिमेकी जिल्लाहरुमा भईरहेको विद्युत सेवा अनियमितताका कारण आमनागरिकले सास्ती बेहोरीरहेका छन् । विद्युत् प्राधिकरणले सेवा नियमित बनाउन कुनै चासो नदिँदा नागरिकहरु यसको मारमा परेका हुन् । लोडसेडिङ्ग अन्त्य भएको भनिएतापनि अघोषित भईरहेको लोडसेडिङ्गले नागरिकले सास्ती भोगेका छन् । एक रिपोर्ट जागरणकर्मी प्रभा रावतबाट । सुन्नुस् यो रिपोर्ट (अडियो) ।