सुर्खेत, १६ साउन (जागरण) । प्रविधिको विकाससँगै यसले मानव जीवनलाई सरल बनाएको छ । तर प्रविधिको सहि प्रयोग नहुँदा यसले समाजमा विकृति र अपराधजन्य क्रियाकलाप पनि बढाएको छ । विशेषगरी सामाजिक सञ्जालको प्रयोगले पछिल्ला दिनमा मानव समाजलाई नै असहज बनाउने गरी अपराधका घटनामा वृद्धि हुन थालेका छन् । यसै सन्दर्भमा हामीले सामाजिक सञ्जालको प्रयोगमा हुने दुरुपयोगलाई कसरी कम गर्न सकिएला ? भनेर सोधेका छौँ । सुनौँ जनताको आवाज जस्ताको त्यस्तै । (अडियो) ।
जनता भन्छन्ः सामाजिक सञ्जालको दुरुपयोग कम गर्न कानुन बनाउनुपर्छ (अडियोसहित)
जागरण