जनताको आवाजः नपढाउने शिक्षकलाई तलब नदिएकै ठिक (अडियोसहित)

सुर्खेत, १८ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले शिक्षाको गुणस्तर सुधार्नका लागि विभिन्न निती बनाउने तयारी गरेको छ । सरकारले अब सामुदायिक विद्यालयमा नपढाउने शिक्षकको त्यस अवधिभरको तलब नदिने भनी निती बनाउने तयारी गर्दैछ । सरकारले शिक्षकको दक्षता विकास गर्नका लागि यो निती बनाउन लागेको हो । यसै सन्दर्भमा हामीले प्रदेश सरकारले शिक्षकले विद्यालयमा नपढाएको अवधीको तलव नदिने नीति बनाउन लागेको छ । यसबारेमा तपाइँ के भन्नुहून्छ ? भनेर सोधेका छौँ । सुन्नुस् जागरणकर्मी नन्द कठायतले संकलन गर्नुभएकाे जनताको आवाज (अडियो) ।