सुर्खेत, १८ साउन (जागरण) । स्थानीय सरकारले आफ्नो निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै, विकास निर्माणका लागि बजेटसमेत विनियोजन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा अपेक्षाअनुसार काम गर्न नसकेका स्थानीय सरकारले नयाँ आर्थिक वर्षमा कस्ता योजना कार्यान्वयन गर्दैछन् ? यसै सन्दर्भमा हामीले सल्यानको शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी प्रभा रावतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोधेका छौँ । सुन्नुस् यो कुराकानी (अडियो) ।
शारदाका नगरप्रमुख भन्छन्ः वामपन्थी सरकारबाट कुनै पनि अनुदान पाएनाैँ (अडियोसहित)
जागरण