सुर्खेत, १८ साउन (जागरण) । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले सांसदहरुलाई विकासे आयोजनातर्फ मात्र नभई कानुन निर्माणमा केन्द्रित हुन आग्रह गर्नुभएको छ । सांसदहरु जतिबेला पनि विकासे कार्यकर्ता भएर हिँड्न थालेपछि उहाँले यस्तो आग्रह गर्नुभएको हो । यसै सन्दर्भमा हामीले सभामुख राजबहादुर शाहीले सांसदहरुलाई विकासे आयोजनाभन्दा पहिला कानुन निर्माणमा केन्द्रित हुन गर्नुभएको आग्रह तपाईँलाई कस्तो लाग्यो ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।
जनताको आवाजः सांसदहरु निती बनाउनमै केन्द्रित हुनुपर्छ (अडियोसहित)
जागरण