सुर्खेत, २० साउन (जागरण) । अहिले अस्थायी रुपमा संचालन भईरहेको सुर्खेत बसपार्क हिलाम्य हुँदा यात्रुलाई सास्ती भएको छ । मंगलगढी चौकमा संचालन भईरहेको बसपार्कमा हिलोका कारण यात्रु मात्र नभई सवारी चालक समेत सास्ती खेप्न बाध्य छन् । वर्षातका कारण हिलाम्य बनेको बसपार्कमा सहज रुपले हिँडडुल गर्ने वातावरण सृजना गर्नतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन । यसै सन्दर्भमा हामीले सुर्खेत बसपार्कलाई तत्कालका लागि व्यवस्थित गर्न के गर्नुपर्ला भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।
हिलाम्य सुर्खेत बसपार्कः जनता भन्छन् सम्बन्धित निकाय गम्भीर बनेन (अडियोसहित)
जागरण