सुर्खेत, २१ साउन (जागरण) । लगातारको वर्षातका कारण अहिले कर्णालीका विभिन्न जिल्लाका धेरै गाउँ पहिरोको उच्च जोखिममा छन् । हिजो मात्रै जाजरकोटमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । यसै सन्दर्भमा हामीले वर्षातका कारण हुने विपदको जोखिम न्युनिकरण गर्नका लागि के गर्नुपर्ला ? भनेर हामीले जनतालाई सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।