आन्तरिक स्रोत जुटाउन धौः अध्यक्ष चौलागाईँ (अडियोसहित)

सुर्खेत, २२ साउन (जागरण) । स्थानीय सरकार अन्तरगत आज हामीले हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाई कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी प्रभा रावतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।