जनताको आवाजः डाक्टर केसीले अब दुःखेसो गर्नुको कुनै औचित्य छैन (अडियोसहित)

सुर्खेत, २३ साउन (जागरण) । लामो अनशनपछि स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना हुनुभएका डाक्टर गोबिन्द केसी हिजो मात्रै डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुने क्रममा उहाँले आफूले बिरामीको उपचार गर्न नपाएको भन्दै गुनासो गर्नुभएको छ । यसै सन्दर्भमा सहकर्मी नन्द कठायतले अनसनका कारण बिरामीको उपचार गर्न नपाएको भन्ने डाक्टर गोबिन्द केसीको भनाई तपाईँलाई कस्तो लाग्यो ? भनेर वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणलाई सोध्नु भएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।