कर्णालीमा कुपोषणको अवस्था कस्तो छ ? (अडियोसहित)

सुर्खेत, २५ साउन (जागरण) । पछिल्लोे समयमा बालबालिकामा कुपोषणको मात्रा बढ्दै गएको पाएको छ । बालबालिकाको खानपिनमा ध्यान नदिनले यसबाट बालबालिकाहरु बढि ग्रसित भएका हुन् । यसै सन्दर्भमा हामीले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महासाखाका प्रमुख बृषबहादुर शाहीसँग कुराकानी गरेका छौँ । उहाँलाई हामीले सबैभन्दा पहिला कुपोषण भनेको के हो ? र यसका लक्षणहरु के के हुन् ? भनेर सोधेका छौँ । सुन्नुस् यो कुराकानी (अडियो) ।