जनता भन्छन्ः नेता पनि उही जनप्रतिनिधी पनि उही नभएकै राम्रो (अडियोसहित)

सुर्खेत, २६ साउन (जागरण) । कर्णाली रैवारमा अब पालो भएको छ, जनताको आवाजको
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना जनप्रतिनिधीहरुलाई पार्टीको जिम्मेवारी नदिने निर्णय गरेको छ । यो निर्णयअनुसार अब नेकपाका जनप्रतिनिधी र सांसदहरुले पार्टीको मुख्य पद पाउने छैनन् । यसै सन्दर्भमा सहकर्मी नन्द कठायतले जनप्रतिनिधि र सांसदलाई पार्टीको कार्यकारी अर्थात प्रमुख पद नदिने नेकपाको निर्णय तपाईँलाई कस्तो लाग्यो ? भनेर वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणलाई सोध्नु भएको छ । सुनौँ जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।