सुर्खेत, २६ साउन (जागरण) । सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा प्रमुख र उपप्रमुखबीचको विवादका कारण अहिलेसम्म नगरसभा सम्पन्न हुन सकेको छैन । नगरसभा सम्पन्न गरी योजनाहरु स्टिमेटको काम गर्नुपर्ने समय आईसक्दा पनि नगरसभा अन्यौलमा परेको छ । प्रमुखमा गोविन्दकुमार पुन तत्कालीन एमाले र उपप्रमुख मन्जु ऐरी तत्कालीन माओवादी केन्द्रबाट निर्वा्चित हुनुभएको थियो । उहाँहरुबिच मत बाझिएपछि नगरसभा नै अवरुद्ध भएको छ । यसै सन्दर्भमा आज हामीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोबिन्दकुमार पुनसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला अहिलेसम्म नगरसभा किन सम्पन्न हुन सकेन ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।
अहिलेसम्म वनगाडको नगरसभा अन्यौलमा, यसो भन्छन् नगरप्रमुख (अडियोसहित)
जागरण