सुर्खेत, २७ साउन (जागरण) । ‘युवाका लागी सुरक्षित वाताबरण’ भन्ने नारासहित आज देशभर युवा दिवस मनाईएको छ । सुर्खेतमा पनि विविध कार्यक्रमसहित यो दिवस मनाईएको हो । दिवसकै अवसरमा हामीले जिल्ला युवा समिती सुर्खेतका अध्यक्ष टेकेन्द्रकुमार बस्नेत सँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी प्रभा रावतले सबैभन्दा पहिला यो दिवस किन मनाईन्छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।
युवालाई कृषि पेशातर्फ आकर्षित गराउँदै युवा समितीः अध्यक्ष बस्नेत (अडियोसहित)
जागरण