सुर्खेत, २७ साउन (जागरण) । उद्योगी व्यवसायीहरुले असंवैधानिक रुपमा संघ, प्रदेश र स्थानीय तहमार्फत लागेका दोहोरो कर हटाउन माग गरेका छन् । जथाभावी कर लगाउँदा सर्वत्र त्रास फैलिएको व्यवसायीहरुको निष्कर्ष छ । यसै सन्दर्भमा जागरणकर्मी नन्द कठायतले प्रदेश र केन्द्र सरकारलाई दोहोरो कर तिर्न नसिकिने र एउटालाई मात्र कर तिर्ने उद्योगी व्यवसायीहरुको भनाई तपाइँलाई कस्तो लाग्यो ? भनेर सोध्नुभएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।
जनताको प्रश्नः कति ठाउँ तिर्ने कर ? (अडियोसहित)
जागरण