सुर्खेत, २८ साउन (जागरण) । बारम्बार गरिब भनिँदै आएपनि यही गरिब कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले नै शपथग्रहण गरेयता असार मसान्तसम्म ६ लाख रुपैयाँ भ्रमण भत्तामै सकेका छन् । यही विषय अहिले निकै आलोचित बनेको छ । यसै सन्दर्भमा सहकर्मी नन्द कठायतले सरकार गठन भएको पाँच महिनामै कर्णाली प्रदेशका मन्त्रीहरुले ६ लाख बजेट जिल्ला भ्रमणमै सक्नुलाई तपाईँ के भन्नुहुन्छ ? भनेर सोध्नुभएको छ । सुनौँ जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।
जनताको आवाजः भ्रमणमा खर्चिनुभन्दा विकास गर (अडियोसहित)
जागरण