फागुनभित्र गाउँपालिकाकाे केन्द्रमा गाडी गुडाउँछाैँः बारेकाेट अध्यक्ष शाह (अडियोसहित)

सुर्खेत, २८ साउन (जागरण) । जागरण एफएमले उत्पादन गर्दै आएको स्थानीय सरकार अन्तर्गत आज हामीले जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोध्नुभएको छ, सुन्नुस् यो कुराकानी (अडियो) ।