जनताको आवाजः जस्ले जितायो उसैमाथि करको मार ? (अडियोसहित)

सुर्खेत, ३० साउन (जागरण) । अहिले स्थानीय तहले आफूखुसी कर लिन थालेका छन् । जसले गर्दा न्युन आयस्तर भएका नागरिक चर्को कर तिर्न बाध्य छन् । अहिले करको दायरासँगै स्थानीय तहले लिने करको मात्रा पनि बढेको भन्दै सर्वत्र आलोचना पनि भईरहेको छ । यसै सन्दर्भमा जागरणकर्मी नन्द कठायतले आफूखुसी कर लिने स्थानीय तहलाई तपाईँ के भन्नुहुन्छ ? भनेर सोध्नुभएको छ । सुनौँ जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।