जनताको आवाजः कर्णालीलाई केन्द्र सरकारले हेपेकै हो (अडियोसहित)

सुर्खेत, ३१ साउन (जागरण) । कर्णाली प्रदेशका प्रतिनिधी सभाका सांसदहरुले केन्द्र सरकारले कर्णालीलाई सधैँ हेपेको गुनासो गरेका छन् । केन्द्रले विकास निर्माण र राजनितिक अवसरमा सधैँ पछाडि पार्ने गरेको उनीहरुको गुनासो छ । यसै सन्दर्भमा सहकर्मी नन्द कठायतले सांसदहरुले भनेजस्तै केन्द्र सरकारले कर्णालीलाई विकास र सेवासुविधामा हेपेकै हो त ? भनेर सोध्नुभएको छ । सुनौँ जनताको आवाज जस्ताको त्यस्तै ।