जनताको आवाजः सरकार असफल भयो

सुर्खेत, २ भदौ (जागरण) । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बारम्बार सरकार पुर्ण रुपमा असफल भएको दावी गर्दै आएको छ । गठन भएको ६ महिना नपुग्दै सरकार असफल सिद्ध भइसकेको प्रतिपक्षले दावी गरेको हो । कांग्रेस शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीजस्ता जनताको आधारभूत विषयमा पनि सरकार गम्भीर नभएको भन्दै असफल भएको आरोप लगाएको छ । यसै सन्दर्भमा सहकर्मी नन्द कठायतले नेपाली कांग्रेसले भनेजस्तै अहिलेको सरकार पुर्ण रुपमा असफल भएकै हो त ? भनेर सोध्नुभएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।