सिमकोट गाउँपालिका अध्यक्ष पदम लामासँगको कुराकानी (अडियोसहित)

चाँदनी कठायत, सुर्खेत, ५ भदौ (जागरण) । स्थानीय सरकार अन्तर्गत आज हामीले हुम्लाको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम लामासँग कुराकानी गरेका छौँ । उहाँलाई सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोधेका छौँ ।
सुनौँ कुराकानीः