मदिरा तथा लागुऔषध नियन्त्रणका लागि जनताको आवाज (अडियो)

नन्द कठायत, सुर्खेत, ५ भदौ (जागरण) । मदिरा तथा लागु औषध नियन्त्रण गर्नका लागि प्रहरी र समुदायबाट विभिन्न जनचेतनामुलक कार्यक्रमहरु भइरहेका छन् । तर नियन्त्रण भने हुन सकेको छैन् । अहिले प्रहरीलाई मदिरा र लागु औषध नियन्त्रण गर्न मुख्य चूनौति बनेको छ । यसै सन्दर्भमा सहकर्मी नन्द कठायतले मदिरा तथा लागुऔषध नियन्त्रणका लागि स्थानीय सरकारले के गर्नुपर्ला ? भनेर सोध्नु भएको छ ।
सुनौँ जनताको आवाज जस्ताको त्यस्तैः