कुमाखमालिकाको प्राथमिकतामा सडक र बत्तीः अध्यक्ष बुढा (अडियोसहित)

सुर्खेत, ११ भदौ (जागरण) । जागरण एफएम सुर्खेतले उत्पादन गर्दै आईरहेको स्थानीय सरकारअन्तर्गत आज हामीले सल्यानको कुमाखमालिका गाउँपालिकाका अध्यक्ष दिलमाया बुढा मगरसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियोसहित) ।