तीन पुस्ते उल्लेख होईन मदिरा नै बन्द गर्नुपर्छः जनताको आवाज (अडियोसहित)

सुर्खेत, १४ भदौ (जागरण) । कर्णाली प्रदेश सरकारले मदिरा विक्री र सेवनमा कडाई गर्ने भएको छ । मदिरा नियन्त्रणका लागि प्रदेश सरकारले कडाई गर्न थालेको हो । अब मदिरा सेवनकर्ताले तीन पुस्ते विवरण उल्लेख गरेपछि मात्रै मदिरा खरिद गर्न पाउनेछन् । यसै सन्दर्भमा सहकर्मी नन्द कठायतले मदिरा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले तीन पुस्ते खुलाउनुपर्ने कानुन बनाउन लागेको छ । यसबारे तपाईँ के भन्नुहुन्छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।