कपुरकोटको प्राथमिकता कृषिः अध्यक्ष सेन (अडियोसहित)

सुर्खेत, १४ भदौ (जागरण) । जागरण एफएम सुर्खेतले उत्पादन गर्दै आईरहेको स्थानीय सरकार अन्तर्गत हामीले सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी मुना हमालले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोध्नुभएको छ सुन्नुस् यो कुराकानी (अडियो) ।