सुर्खेत, १५ भदौ (जागरण) । वाताबरण संरक्षण गर्न भन्दै कर्णालीमा प्रदेश सरकारले विशेष योजना अगाडी सारेको छ । जसअन्तरगत अब एउटा रुख रोपेबापत वाफत एक सय रुपैयाँ पुरस्कार पाइने छ । यसै विषयमा जागरणकर्मी नन्द कठायतले एउटा रुख रोपेबापत १ सय रुपैयाँ दिने प्रदेश सरकारको योजना तपाईँलाई कस्तो लाग्यो ? भनेर सोध्नुभएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।
एक रुख रोपेबापत एक सय रुपैयाँ, जनता भन्छन् राम्रो योजना (अडियोसहित)
जागरण