भगवतीमाईको प्राथमिकतामा कृषिः अध्यक्ष थापा (अडियोसहित)

सुर्खेत, १६ भदौ (जागरण) । जागरण एफएम सुर्खेतले उत्पादन गर्दै आईरहेको स्थानीय सरकार अन्तर्गत हामीले दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापासंग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी मुना हमालले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोध्नुभएको छ सुन्नुस् यो कुराकानी (अडियो) ।