सुर्खेत, १७ भदौ (जागरण) । जागरण एफएम सुर्खेतले उत्पादन गर्दै आएको स्थानीय सरकार अन्तर्गत हामीले दैलेखको आठविस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर साेध्नुभएकाे छ । सुन्नुस् याे कुराकानी (अडियो) ।