विज्ञ समुह गठन गर्नु राम्रोः जनताको आवाज (अडियोसहित)

सुर्खेत, १७ भदौ (जागरण) । कर्णालीको एकीकृत विकासका लागि प्रदेश सरकारले विज्ञ समूह गठन गरेको छ । यही विज्ञ समूहको सुझाव र परामर्शका आधारमा नै अब विकासका योजना तय हुनेछन् । सहकर्मी नन्द कठायतले कर्णालीमा प्रदेश सरकारले गठन गरेको विज्ञ समुहको बारेमा तपाईँको धारणा के छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।