फिस्टुलाबारे जान्नुस् (अडियोसहित)

सुर्खेत, १७ भदौ (जागरण) । पर्याप्त जानकारीको कमी र रोग लुकाउने प्रवृत्तिका कारण फिष्टुलाका बिरामीहरु भित्रभित्रै थला पर्दै गईरहेका छन् । यो रोगको मारमा सबैभन्दा बढी महिलाहरु नै पिडीत छन् । यसै विषयमा हामीले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा रहेको फिष्टुला केन्द्रमा कार्यरत डिलकुमारी पुरीसंग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी मुना हमालले सबै भन्दा पहिला फिष्टुला भनेको के हो ? भनेर साेध्नुभएकाे छ, सुन्नुस् यो कुराकानी (अडियो) ।