सुर्खेत, २६ भदौ (जागरण) । भोली (बुधवार) हिन्दु महिलाहरुले तिज पर्व मनाउँदै छन् । पछिल्ला दिनमा तिज धार्मिक र मौलिक मान्यतामा भन्दा पनि भड्किलो र देखावटी बन्दै गईरहेको छ । यसै सन्दर्भमा सहकर्मी नन्द कठायतले तिजका बेला गरिने गहना प्रदर्शनलाई के भन्नुहुन्छ ? भनेर भनेर सोध्नु भएको छ । सुनौँ जनताको आवाज जस्ताको त्यस्तैः