स्थानिय सरकारः महिलाका लागि छत्रेश्वरीमा क्षमता विकासमा जोड (अडियाे सहित)

सल्यान, ५ असोज (जागरण) । स्थानीय सरकार अन्तर्गत आज हामीले सल्यानको छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष सीता केसीसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा महिलाका लागि कस्ता योजनालाई प्राथमिकतामा राख्नु भएको छ ? भनेर सोध्नुभएको छ ।

सुनौँ यो कुराकानीः