सुर्खेत, ५ असोज (जागरण) । मुलुकी संहितामा चालकको लापरबाहीले कसैको मृत्यु भएमा चालकलाई दश वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । यो व्यवस्थाको विरोध गर्दै चालकहरुले आन्दोलन शुरु गरेका छन् । यसै विषयमा सहकर्मी नन्द कठायतले मुलुकी ऐन संशोधनको माग गर्दै चालकहरुले गाडी नचलाएर आन्दोलनमा उत्रिनुलाई तपाईँ के भन्नुहुन्छ ? भनेर सोध्नुभएको छ ।
सुनौँ जनताको आवाज जस्ताको त्यस्तैः