लोप हुँदै सारंगीको धुन, चिन्तामा श्रष्टा (अडियोसहित)

वुद्धि पुन, रेडियाे राप्ती सल्यान
सल्यान, ५ असोज (जागरण) । नेपाल मौलिक संस्कृतिको धनी देश । त्यसमा पनि सारंगीको आफ्नै पहिचान छ । गन्दर्भ समुदायमा प्रचलित सारंगी बाजा हराउँदै जान थालेको छ । रेडियो राप्ती सल्यानबाट बुद्धि पुनको रिपोर्ट । सुन्नुस्, रेडियो राप्ती सल्यानबाट वुद्धि पुनको यो रिपोर्ट (अडियो) ।