स्थानीय सरकारः तिला गाउँपालिकामा महिलालाई आयआर्जनमा जोड (अडियोसहित)

सुर्खेत, ७ असोज (जागरण) । जागरण एफएम सुर्खेतले उत्पादन गर्दै आएको स्थानीय सरकारअन्तर्गत हामीले जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया बुढासंग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी मुना हमालले सबैभन्दा पहिला निती तथा कार्यक्रममा महिलाका लागि कस्ता योजनालाई प्राथमिकतामा राख्नु भएको छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।