सुर्खेत, ७ असोज (जागरण) । राष्ट्रिय जनमोर्चाले स्थानीय सरकारलाई शक्तिशाली बनाएर प्रदेश सरकार खारेज गर्नुपर्ने बताएको छ । संघियताको समेत विरोध गर्दै आएको जनमोर्चाले प्रदेश सरकारले मुलुकको आर्थिक भार बढाएको भन्दै यस्तो प्रस्ताव राखेको हो । यसै विषयमा सहकर्मी नन्द कठायतले राष्ट्रिय जनमोर्चाको यो प्रस्ताव तपाईँलाई कस्तो लाग्यो ? भनेर सोध्नुभएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।
जनताको आवाजः प्रदेश सरकारभन्दा स्थानीय सरकार नै जाती (अडियोसहित)
जागरण