आलु खेती कसरी गर्ने ? सुन्नुस् विज्ञका कुरा (अडियोसहित)

सुर्खेत, ७ असोज (जागरण) । हिजो आज आलु खेतीका लागि उपयुक्त समय मानिन्छ । किसानहरु अहिले आलु खेती शुरु गर्न थालेका छन् । आलु खेतीका लागि किसाले उपयुक्त माटो, मल र विउ छनौट गर्नुपर्छ । यसै विषयमा हामीले कर्णाली प्रदेशको कृषि मन्त्रालयका कृषि प्रसार अधिकृत वखत खड्कासँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला किसानले आलु खेती गर्दा माटोको पहिचान कसरी गर्ने ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।