जनताको आवाजः कर्मचारी शहरकेन्द्रित नबन (अडियोसहित)

सुर्खेत, ७ असोज (जागरण) । सरकारले स्थानीय तहमा कर्मचारी बारम्बार खटाउने गरेको छ । तर कर्मचारीहरु भने गाउँमा बस्न मान्दैनन् । जसका कारण गाउँका जनताले सेवा पाउन सकिरहेका छैनन् । यसै विषयमा सहकर्मी नन्द कठायतले गाउँमा नगएर सदरमुकाममै बस्ने सरकारी कर्मचारीलाई के भन्नुहुन्छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।