अवसर र समय भए गरिबका लागि सरकारी स्कुल गाउँ–गाउँमा खोल्थेँः शिक्षाविद् ढकाल (अडियोसहित)

सुर्खेत, ७ असोज (जागरण) । आफ्नो जीबनको करिब ३६ वषन्त शिक्षा सेवामा बिताउनुभएका सुर्खेतका पिताम्बर ढकाल , उमेरले ६४ वर्ष पुग्नुभयो । सुरुवातमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत सुर्खेत क्याम्पस शिक्षाको प्रमुख र केही वर्षअघिसम्म मात्र मध्यपश्चिम विश्वविद्यालयको डिन भएर सेवाबाट अवकाश हुनुभएको छ । उहाँलाई सहकर्मी चाँदनी कठायतले हिजोआज के गर्दै हुनुहुन्छ ? भनेर पहिलो प्रश्न सोध्नुभएको छ, सुन्नुस् यो कुराकानी (अडियो) ।