सुर्खेत, ८ असोज (जागरण) । कर्णाली प्रदेशको संसद वैठक विगत डेढ महिनादेखि स्थगित छ । लामो समयसम्म वैठक शुरु नहुँदा कानुन निर्माणको प्रक्रिया पनि अवरुद्ध बनेको छ । कानुन निर्माणमा सक्रिय हुनुपर्ने संसद महिनौँसम्म संचालन नहुँदा कानुन निर्माणको प्रक्रिया समेत अलपत्र परेको छ ।
यसै विषयमा हामीले सभामुख राजबहादुर शाहीसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला अब संसद वैठक कहिले शुरु हुन्छ ? भनेर सोध्नुभएको छ, सुन्नुस् यो कुराकानी (अडियो) ।