सुर्खेत, ८ असोज (जागरण) । यही असोज ११ गतेदेखि शिक्षक सेवा आयोगको परिक्षा शुरु हुँदैछ । कतिपय परिक्षार्थीमा परिक्षा भन्नेबित्तिकै त्रसित हुने समस्या देखिन्छ । अधिकांशले यही त्रासका कारण अध्ययन गरेका विषय सम्झन पनि सक्दैनन् । यसै विषयमा हामीले नेपाल सरकारका उपसचिव जितबहादुर शाहसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी प्रभा रावतले सबैभन्दा पहिला परिक्षा हलमा प्रवेश गर्नुअघि परिक्षार्थीले के–के विषयमा ध्यान दिनुपर्छ ? भनेर सोध्नुभएको छ, सुन्नुस् यो कुराकानी (अडियो) ।
शिक्षक सेवाको परिक्षा दिँदा कसरी दिने ? यस्तो छ विज्ञको सुझाव (अडियोसहित)
जागरण