सुर्खेत, ९ असोज (जागरण) । स्वास्थ्य सरोकारअन्तर्गत हामीले मृगौला तथा पित्त थैलीमा देखा पर्ने पत्थरीको समस्याबारे कुराकानी गर्दैछौँ । यस विषयमा हामीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका जनरल फिजियशन डाक्टर के.एन पौडेलसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला पत्थरी रोग कस्तो रोग हो ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।
पत्थरी निको गराउन जथाभावी जडिबुटी नखान डाक्टरको सुझाव (अडियोसहित)
जागरण