जनताको आवाजः स्थानीय सरकारको डेढ वर्ष अपेक्षा गरेजस्तो भएन (अडियोसहित)

सुर्खेत, ९ असोज (जागरण) । स्थानीय सरकार गठन भएको करिब डेढ वर्ष बितेको छ । सिंहदरबारको अधिकार जनताकै घर दैलोमा पु¥याउने वाचासहित जनताबाटै चुनिएका जनप्रतिनीधीहरुले अहिले स्थानीय सरकार चलाईरहेका छन् । यो अवधिमा जनप्रतिनिधीले काम गर्न नसकेको भन्दै विभिन्न टिका टिप्पणी पनि भईरहेका छन् । यसै विषयमा सहकर्मी नन्द कठायतले स्थानीय सरकारले अपेक्षा अनुसार काम गरेका छन् त ? भनेर सर्वसाधारणलाई सोध्नुभएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।