स्थानिय सरकारः सहकारी मार्फत महिलालाइ अात्मनिर्भर बनाउने 

सुर्खेत, १० असोज (जागरण) । स्थानीय सरकार अन्तर्गत आज हामीले कालिकाेटकाे पचाँलझरना गाउँपालिकाका उपाध्यक्ष तारा न्याैपानेसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी प्रभा रावतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा महिलाका लागि कस्ता योजनालाई प्राथमिकतामा राख्नु भएको छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।