मधेसमा एकैसाथ बाँडिएको नागरिकता खारेज गर्नुपर्ने मागप्रति जनताको आवाज (अडियोसहित)

सुर्खेत, १२ असोज (जागरण) । राजनितीक संक्रमणको फाइदा उठाउदै जथाभावी नागरिकता वितरण गरिदा गैरनेपालीले पनि नागरिकता लिएको विषयले वेलावेलामा नेपाली राजनीतिमा विवाद र वहस सिर्जना हुदै आएको छ । विशेष गरि मधेशका जिल्लामा छिमेकी मुलुक भारतका नागरिकले पनि नेपाली नागरिकता लिएको विषयले चर्चा पाउने गरेको छ । यसै विषयमा सहकर्मी नन्द कठायतले भारतिय नागरिकलाई दिइएको नेपाली नागरिकता खारेज गर्नुपर्ने राष्ट्रिय जनमोर्चा माग तपाईलाई कस्तो लाग्यो ? भनेर सोध्नुभएको छ । सुनौँ जनताको आवाज जस्ताको त्यस्तै ।
जनताको आवाजः