सुर्खेत, १३ असोज (जागरण) । विश्व मुटु दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईएको छ । विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि यो दिवस मनाउन थालिएको हो ।
यसै विषयमा हामीले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका जनरल फिजिसियन डाक्टर के.एन पौडेलसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी प्रभा रावतले सबैभन्दा पहिला मुटुलाई कसरी स्वस्थ राख्न सकिन्छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।