जनताको आवाजः सरकारले अपराधीलाई कार्वाही गर्न सकेन (अडियोसहित)

सुर्खेत, १५ असोज (जागरण) । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारी, बलात्कारी, तस्कर र ठगहरुलाई सरकारले कारबाही गरिरहेको बताउनुभएको छ । अहिले अपराधीहरुलाई सरकारले धमाधम कारवाही गरिएकाले विरोधीहरु जुर्मुराईरहेको उहाँको भनाई छ । यसै विषयमा सहकर्मी नन्द कठायतले भ्रष्टाचारी, बलात्कारी, तस्कर र ठगहरुलाई सरकारले कारबाही गरिरहेको भन्ने गृहमन्त्रीको भनाई तपाईँलाई कस्तो लाग्यो ? भनेर सोध्नुभएको छ । सुन्नुहोस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।