महिलालाई न्याय पाउन कठिन (अडियोसहित)

प्रभा रावत ।
सुर्खेत, १५ असोज (जागरण) । अन्यायमा परेका पिडितहरुले न्यायको आशा गर्ने स्थान र निकाय अदालत र प्रहरी हो । यहि विश्वासका साथ पिडितले न्यायको आशमा अदालत र प्रहरीको ढोका ढक्ढक्याउन पुग्छन् । विषेश गरि परिवार र आफ्न्तबाट नै हिसांमा परेका महिलाहरुलाई न्याय पाउन सहज छैन । सुर्खेतमा पिडित महिलाहरुले न्याय पाउन कस्तो समस्या भोगीरहेका छन् त ? सुन्नुहोस् सहकर्मी प्रभा रावतले तयार पार्नुभएको यो रिपोर्ट (अडियो) ।

स्क्रेचः गुगलबाट