ज्येष्ठ नागरिक भन्छन्ः राज्यले सुविधा दियो हामीले पाएनौँ (अडियोसहित)

मुना हमाल ।
सुर्खेत, १६ असोज (जागरण) । २८औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस सोमबार कर्णाली प्रदेश सरकारले पनि ज्येष्ठ नागरिकसँगै मनाएको छ ।
वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाईएको हो । दिवसका अवसरमा बोल्दै सामाजिक विकाश मन्त्री दल रावलले जेष्ठ नागरीकलाई प्रदेश सरकार आफैले आगामी ५ बर्ष भित्र मासिक ५ हजार बृद्धा भत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमका अवसरमा ८० वर्ष भन्दा माथिका २३ जना ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको छ । सुन्नुस्, दिवसकै अवसरमा सहकर्मी मुना हमालले तयार पार्नुभएको यो रिपोर्ट (अडियो)।

 

तस्वीरः गुगल ।