सुर्खेत, १९ असोज (जागरण) । चाडपर्वको समयमा अत्यावश्यक वस्तुहरुमा हुने कालोबजारीका कारण उपभोक्ता मारमा पर्ने गर्दछन् । चाडपर्व नजिकिना साथ दैनिक उपभोग्य वस्तुहरुमा हरेक वर्ष कालोबजारी हुने गरेको छ । यसै विषयमा सहकर्मी नन्द कठायतले चाडपर्वको समयमा हुने कालोबजारीलाई रोक्न के गर्नुपर्ला ? भनेर सोध्नुभएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।
जनताको आवाजः अनुगमन नहुँदा कालोबजारी बढ्यो (अडियोसहित)
जागरण