स्वास्थ्य विमाले कर्णालीवासीलाई दिएको खुसी (अडियोसहित)

प्रभा रावत ।
सुर्खेत, १९ असोज (जागरण) । कर्णाली प्रदेशमा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक अवस्था कमजोर भएका यहाँका नागरिकलाई स्वास्थ्य विमा कार्यक्रमबाट लाभ मिलेको छ । सुन्नुस्, सहकर्मी प्रभा रावतले तयार पार्नुभएको यो रिपोर्ट (अडियो) ।